काठमाडौंको बालाजु बाइसधारामा आज मेला लागेको छ । बौद्ध र हिन्दू धर्मावलम्बीहरू दुवैको आस्था केन्द्रको रूपमा रहेको बालाजु र नागार्जुन क्षेत्रमा चैत शुक्ल पूणिर्माका दिन दर्शनार्थी विशेष गरी नुहाउनका लागि आउँछन् । नेवार समुदायले यो दिनलाई ल्हुतिपुन्हीका रुपमा मनाउँछन् ।…
