मोदी इनर्जीको आइपिओ बाँडफाँट,नतिजा यसरी हेर्नुहोस्

काठमाडौं – मोदी इनर्जीको आइपिओ आज (आइतबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्। उक्त आइपिओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो। जसमध्ये ६ हजार…

बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)

काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकदर १ प्रतिशतले घटाएको जनाएको छ । आर्थिक वर्ष २०७९-८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई १ प्रतिशत घटाएको हो यसअघि साढे ८ प्रतिशत रहेको बैंकदर अब साढे ७ प्रतिशत कायम गरिएको छ…

कर्जाको ब्याजदर मासिक परिवर्तन गर्न पाइने, निक्षेपमा घटेअनुसार ब्याजदर सस्तो हुने

कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन हुने भएको । बैंकहरूले निक्षेपमा ब्याजदर घटाए पनि सो अनुसारले कर्जाको ब्याजदर घटाएका थिएनन् । राष्ट्र बैंकले कर्जाको न्यूनतम दर त्रैमासिक रूपमा मात्र परिवर्तन गर्न पाउने व्यवस्थाको कारण निक्षेपमा घटेअनुसार कर्जामा ब्याजदर घटेको थिएन ।…

सुन अहिलेसम्मकै महँगो

काठमाडौं – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । तोलामा आज १ हजार २ सय रुपैयाँले बढेर सुन १ लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो भाउ अहिलेसम्मकै महँगो हो । यसअघि गएको चैत २२ गते…

माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यशाली १ जनालाई ११ कित्ता

काठमाडौं –  माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि जारी गरेको १२ लाख ६९ हजार ४११ कित्ता साधारण सेयरको मंगलबार बाँडफाँड भएको हो । कम्पनीको सेयरका लागि १३ लाख ६३ हजार…

मोदी इनर्जीको आईपीओ सर्वसाधारणका लागि निष्कासन

काठमाडौं – मोदी इनर्जीले आज देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । यस आईपीओमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ कम्पनीले जनाएको छ । कम्पनीले प्रतिकित्ता १००…

१० वर्षपछि शेयर बजारमा ब्रोकर थपिँदै

काठमाडौं – धितोपत्र बोर्डको सञ्चालक समितिले १६ नयाँ ब्रोकरलाई सञ्चालनको लागि तयारी गर्न आशय पत्र प्रदान गरेको छ। सेयर बजारमा १० वर्षपछि ब्रोकर थपिन लागेको हो। २०६८ मा २७ नयाँ ब्रोकर थपिएर कुल ५० वटा ब्रोकर संख्या पुगेको थियो। धितोपत्र बोर्डले असोजमै…

अब पाँच हजार अमेरिकी डलर बराबर साट्न सकिने

काठमाडौं – नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै इजाजत पाएका मनी एक्सचेञ्रले नेपाली नागरिकसँग कारोवार गर्दा पाँच हजार अमेरिकी डलर बराबरको…

मेन्छियाम हाइड्रोपावरको आइपिओ बाँडफाँट, नतिजा यसरी हेर्नुहोस्

काठमाडौं –  मेन्छियाम हाइड्रोपावरको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत कुल ९५ हजार ४११ जनाले सेयर पाएका छन्। जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। यसमा कुल १२…

माई खोला हाइड्रोको आईपीओ खुल्यो

काठमाडौं – माई खोला हाइड्रोपावरले आईपीओ बिक्री खुला गरेको छ । हाइड्रोपावरले सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्रीमा ल्याएको हो । यस आईपीओमा वैशाख १२ गतेसम्म आवेदन दिन पाइने छ। उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा वैशाख २४ गतेसम्म खुला रहनेछ…