दोल्ती पावरको आइपिओ बाँडफाँट, नतिजा यसरी हेर्नुहोस्

काठमाडौं –  दोल्ती पावर कम्पनीको आइपीओ आज (शुक्रबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् कुल १ लाख २७ हजार १८६ जनाले १० कित्ताका दरले सेयर पाएका छन्।  त्यसमध्ये पनि भाग्यमानी एक जनाले थप एक कित्ता अर्थात्…

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाडौं –  सुन चाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार तीन सय रुपैयाँ पुगेको छ  । हिजाेकाे भन्दा ३ सय रुपैयाँले बढेकाे हाे । हिजो तोलाको एक लाख…

सुनको भाउ आज पनि स्थिर

काठमाडौं – सुनको भाउ आज पनि स्थिर छ । दुई दिनदेखि सुनको भाउमा कुनै घटबढ भएको छैन । सुन अस्तिदेखि नै तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसयी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज तोलामा…

मेन्छियाम हाइड्रोको आईपिओ आजदेखि बिक्री खुला

काठमाडौं – मेन्छियाम हाइड्रोपावर लिमिटेडले आज वैशाख ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई ९ लाख ३४ हजार ९…

भूगोल इनर्जिको आईपिओ बाँडफाँड, नतिजा यसरी हेर्नुहोस्

काठमाडौं – भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज आइतबार दिउँसो शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ वटा आवेदन परेको थियो ।…

सुनको भाउ तोलामा आज ८ सय रुपैयाँले घट्याे

काठमाडौं – -हप्ताको पहिलो दिन आज सुनको भाउ घटेको छ । तोलामा आज ८ सय रुपैयाँले घटेर सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको बिहीवार सुनको भाउ तोलामा १ लाख १० हजार…

घटेको ब्याजदर आजदेखि कार्यान्वयनमा

काठमाडौं –   बैंक तथा वित्तीय संस्थाले आज (शुक्रबार)देखि नयाँ ब्याज दर लागु गरेका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्वयनमा गएको हो। निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत…

चन्द्र ढकाल नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित (फोटोफिचर)

काठमाडौं – चन्द्र ढकाल आधिकारिक रुपमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित हुनु भएको छ । वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वत: अध्यक्ष बन्ने प्रावधान अनुसार महासंघको अध्यक्ष ढकाल हुनु भएको हो । महासंघको ५७औँ वार्षिक साधारणसभा र निर्वाचन सकिएलगत्तै…

उद्याेग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन

काठमाडौं –  नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन हुनुभएको छ । बुधवार दोस्रो चरणको चुनाव हुनुभन्दा अघि गरिएकाे सहमतिकाे प्रयास सफल गएपछि श्रेष्ठ महासङ्घकाे वरिष्ठ उपाध्यक्षमा चयन हुनुभएकाे घाेषणा गरिएकाे हाे । उपाध्यक्षका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठले अञ्जनलाई समर्थन…

महासंघमा वरिष्ठ उपाध्यक्ष बाहेक ६३ पदको मत परिणाम सार्वजनिक [सूचीसहित]

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बाहेक अन्य पदको मत परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार ६३ पदको मत परिणाम सार्वजनिक भएको हो । वरिष्ठ उपाध्यक्षका लागि पहिलो चरणको निर्वाचनले नतिजा दिन नसकेपछि दोस्रो चरणको चुनाव…