ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि र नेपाल नेत्र ज्योति संघ, सगरमाथा आँखा अस्पताल, लहान बिच सम्झौता

ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धि र नेपाल नेत्र ज्योति संघ, सगरमाथा आँखा अस्पताल, लहान बिच सम्झौता भएको छ । हरिसिद्धिमा आँखा तथा कान उपचार केन्द्र संचालन गर्न सोमबार सगरमाथा आँखा अस्पताल, लहानमा सम्झौता भएको हो । कार्यक्रममा सगरमाथा आँखा…

आज राष्ट्रिय पोशाक तथा टोपी दिवस

काठमाडौँ । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपी: हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल,…

आज देखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु

काठमाडौं  । ग्रेगोरियन पात्रो अनुसार आज देखि नयाँ वर्ष इस्वी संवत् २०२५ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिए पछि इस्वी संवतको शुरुवात भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले…

घट्यो सुनको मूल्य

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भए सँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा ६ सयले गिरावट भएको  हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख…

पौष १७ गते पार्टी खोल्दै भीम रावल

काठमाडौं ।नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आगामी बुधबार (पौष १७ गते) पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।गत १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीको साधाण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो । त्यसपछि रावल पार्टी गठनको…

आज तमु ल्होसार मनाइँदै

काठमाडौँ, गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले…

स्व.पिएल सिंहको १३ औँ दिनको पुण्यतिथिमा असनमा दीप प्रज्वलन

नेपाली कांग्रेश २७ वडा द्वारा आयोजनामा स्व.नेता पिएल सिंहको पूण्यतिथिमा पुस १३ गते शुक्रवार हिजो दिप प्रज्वलन गरिएको छ । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा २७ का अध्यक्ष योगेश कुमार खड्‌गीले सिंहको पूण्यतिथिको अवसरमा साँझ असन चोकमा दीप प्रज्वलनको शुभारम्भ…

आजदेखि मध्यपुर महोत्सव सुरु, तीन दिनसम्म चल्ने

मध्यपुर थिमि नगरपालिकाको आयोजनामा आज पुस १२ गते शुक्रबारबाट तीनदिने ‘मध्यपुर महोत्सव २०८१’ सुरु हुने भएको छ। महोत्सवको समुदघाटन शुक्रबार बिहान ९:३० बजे उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले बालकुमारी चोकमा भएको छ । मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा…

एकाबिहानै भूकम्पको धक्का

काठमाडौं- बिगत केहि दिन देखि नेपालमा लगातार भूकम्प जादै गरेको छ। यसै बिच आज पनि एकाबिहानै भूकम्पको धक्का महसुस भएको छ। आज बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार…

आज काठमाडौंमा सोनु निगमको कन्सर्ट

काठमाडौँ — भारतीय गायक सोनु निगमले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । क्रिसमसको अवसर पारेर पुस १० मा ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुन लागेको हो । क्रिसमस–डेको अवसर पारेर हायात रिजेन्सी होटलको मैदानमा बेलुका ‘सोनु निगम लाइभ इन नेपाल’ हुँदैछ।…