नेपाल-बंगलादेश फाइनल खेलको टिकट बिक्रीमा एन्फाको रोक

काठमाडाैं । काठमाडाैंमा जारी साफ महिला च्याम्पियनसिप-२०२४ फुटबल अन्तर्गत फाइनल खेलको टिकट बिक्री तत्कालका लागि स्थगित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यही कात्तिक १४ गते हुने नेपाल र बंगलादेशबीच हुने फाइनल खेलको टिकट अर्को सूचना जारी नभएसम्मका लागि स्थगित…

रवि र छविलाई कास्की जिल्ला अदालतमा

सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ। ढिला गर्दा प्रदर्शन र भिडले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले बताएको हो। पोखराको…

साफ वुमन्स च्याम्पियनसिप : नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै

नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप–२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । भुटानविरुद्ध लगातार गोल गर्दै आएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले पहिलो खेल गुमाउने छिन्…

न्हूदँ राष्ट्रिय गोष्ठीको १४ बुँदे घोषणा सार्वजनिक गरिएको छ

गत  मंगलवार काठमाडौंको नेपाः ब्यांक्वेटमा न्हूदँ समारोह समिति ११४५ को आयोजनामा भएको बृहत् चियापान कार्यक्रममा १४ बुँदे न्हूदँ राष्ट्रिय गोष्ठीको निर्णय सार्वजनिक गरिएको थियो । नेवाः देय् दबू, नेपालभाषा मंकाः खलः, न्हूदँ राष्ट्रिय समारोह समिति ११४४, नेपालभाषा मंकाः खलः यल…

रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले आज पनि प्रदर्शन गर्दैै

पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो । रास्वपाले नेता–कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी…

हुलदङ्गा हुन सक्ने आशंकामा पोखराका केही क्षेत्रमा निषेधाज्ञा

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि भैरहेका प्रदर्शनलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन…

नेपाल संवत ११४५ समारोह समितिको अध्यक्षमा भू्पू मन्त्री राजेन्द्र श्रेष्ठ

काठमाण्डौं, नेपाल संवत ११४५ नव वर्ष मनाउन समारोह समितिको अध्यक्षको रुपमा नेवार अभियन्ता तथा भू्पू मन्त्री राजेन्द्र श्रेष्ठलाई चयन गरिएको छ । हिजो बसेको नववर्ष समारोह समितिको बैठकले श्रेष्ठलाई चयन गरिएको हो । नेपाल संबतलाई राष्ट्रिय मान्यता दिलाउन भएको आन्दोलनमा…

एनआरएनको व्यापक सहयोग बाढीपिडित परिवारलाई, प्रधानमन्त्री उद्दार कोषमा आर्थिक सहयोग गर्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिभिन्न स्थानमा बाढीपिडीतहरुको लागि राहत वितरण गरेको छ। दक्षिणकालीका बाढीपिडीतलाई राहत वितरण गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सीनाका अनुसार संघका अध्यक्ष डा. बद्री केसी सहितको टोलीले आइतवार दक्षिणकाली नगरपालीका क्षेत्रमा ५० परिवारलाई राहत वितरण गरेको…

४३ युट्युब च्यानललाई कारवाही

काठमाडौँ, प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री सम्प्रेषण गरेको भन्दै ती माध्यमलाई कानुनी कारवाहीको…

सितापाइलामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौं महानगर पालिका – १५ सितापाइला, सोल्टी स्थित दुपाह चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे पनौतीका ३० वर्षीय नवीन परियार रहेका छन् । सोल्टी दुपाह चोकमा बिहीबार साँझ वाग्मती प्रदेश ०१-००२ जे ६७७० को…