कैलाश शिरोहियालाई पक्राउ गर्न प्रहरी टोली कान्तिपुरको कार्यालयमा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुगेको छ । धनुषा प्रहरी कार्यालयले जारी गरेको पक्राउ पुर्जी जारी गरेको आधारमा उनलाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय…

प्रधानमन्त्रीले लिए विश्वासको मत

विपक्षी दलहरूको अबरोधका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा १५८ सांसद उपस्थित थिए । जसमध्ये विश्वासको मतको पक्षमा १५७ मत परेको छ । विपक्षमा शून्य र मत दिन्नँ भन्ने पक्षमा १ मत…

विपक्षी दलहरुको अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेसँगै प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको भएपनि कांग्रेसले संसद बैठक अवरुद्ध पारेको हो । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि…

सहाराद्वारा दोलखाका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध

काठमाण्डौ – सहारा सामाजिक संस्थाले दोलखाका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गरेको छ। संस्थाका अध्यक्ष राजेन्द्र मल्लले  सैलुङ्ग गाँउपालिका  ढुङ्गे, दोलखाको श्री राष्ट्रिय प्राथमिक विद्यालयका ९४ जना विद्यार्थीहरूलाई स्कूल ब्याग, पानीको बोटलसहित अन्य शैक्षिक सामाग्रीहरू शुक्रबार प्रदान गर्नु भयो। उक्त सहयोग…

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाण्डौ – सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गएको शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले सो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्…

प्रधानमन्त्री प्रचण्डले ७ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ७ गते सोमबार विश्वासको मत लिने हुनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले गएको वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । सत्ता साझेदार दलले समर्थन…

सरकारविरूद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । सहकारी ठगी प्रकरण र गिरीबन्धु टी स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले खबरदारी र्‍याली निकालेको छ । नेविसंघ त्रिचन्द्र इकाईले बुधबार बिहान सरकार विरोधि विभिन्न प्लेकार्ड बोकी खबरदारी र्‍याली…

आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी तराई भू–भागमा…

उपप्रधानमन्त्री यादवद्वारा राजीनामा

काठमाण्डौ – उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका यादवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाउनुभएको हो । वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्यलाई…

आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा

ललितपुर – ललितपुरमा आजदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज रथयात्राको पहिलो दिन मच्छिन्द्रनाथको रथलाई दिउँसो ४ बजेपछि पुल्चोकबाट तानेर गाबहालमा पुर्‍याइनेछ । यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगलमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ । त्यसपछि…