काठमाडौँ – नयाँ बानेश्वर सडक खण्डमा गुड्दा गुड्दैको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको छ । सर्भिस लेनतर्फको सडक भासिएपछि टायर सडकमै भासिएको थियो । इन्द्रेणी फुडल्याण्ड…
Category: समाचार
नेपाली मूलका व्यवसायी मास्केको कम्पनी अमेरिकी सेयर बजारमा सूचीकृत हुँदै
काठमाण्डाै – नेपाली उद्यमी डा. समीर मास्केले स्थापना गर्नुभएको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको स्टक एक्सचेन्ज ‘नास्डक’ मा सूचीकृत हुने भएको छ । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (कृत्रिम बौद्धिकता–एआई) सँग सम्बन्धित काम गर्दै आएको कम्पनी ‘फ्युजमेसिन्स’ र ‘सीएसएलएम एक्विजिसन कर्प’ बीच ‘नास्डक’ मा सूचीकृत हुने गरी मर्जर सम्झौता भएको…
आजदेखि न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङ निषेध, व्यवसायीले गरे सटर बन्द
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले आजबाट न्युरोड क्षेत्रका सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरपालिकाका प्रहरी प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको जानकारी दिए । महानगरले सडकको…
