प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रममै छलफल केन्द्रित रहने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । सदनको बुधबारको बैठक…

ट्रम्पलाई स्वागत गर्दै सीले भने– हामी प्रतिद्वन्द्वी होइनौं साझेदार

काठमाडौँ– बेइजिङ भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिलाई चिनिया राष्ट्रपति सी-जीनपिङले औपचारिक स्वागत गरेका छन्। ग्रेट हल अफ द पिपलमा ट्रम्पलाई स्वागत गर्दै सी ले अमेरिका र चिन एक अर्काका प्रतिद्वन्दी नभई साझेदार भएको बताएका छन्। बेइजिङमा अमेरिकी समकक्षीसँग उच्चस्तरीय वार्ताअघि राष्ट्रपति…

इरान विरुद्धको युद्ध जुनसुकै मुल्यमा जित्ने छौं: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध जारी युद्ध जुनसुकै मुल्यमा पनि जितेरै छाड्ने बताएका छन्। आज चीन प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ईरानले या त सम्झौताको बाटो रोज्नुपर्ने, नभए विनाशको सामना गर्न तयार हुन पनि उनले चेतावनी दिए। उनले परिस्थितिलाई…

संसद्‌मा प्रधानमन्त्री शाह नजाने, नीति तथा कार्यक्रममाथि अर्थमन्त्री वाग्लेले जवाफ दिने

सरकारले सोमबार संयुक्त सदनमा ल्याएको ‘नीति तथा कार्यक्रम’माथि प्रधानमन्त्री बालेन्द्र शाहले जवाफ नदिने भएका छन्। सोमबारको संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहँदा सदन बीचैमा छाडेर निस्केका प्रधानमन्त्री शाहले बुधबार पनि संसद्‌मा अनुपस्थिति जनाउने भएका छन्। बुधबारको संसद्‌मा…

प्रतिनिधि सभामा आज प्रधानमन्त्री बालेनको जवाफ

प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार बुधबार बिहान ११ बजे सुरु हुने बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ। राष्ट्रपति…

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि, सर्वसाधारणलाई महँगीको मार

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ४ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ तोलाको…

नेपाल र स्कटल्याण्डको खेलमा ओभर घटाइयो, २२१ रनको परिमार्जित लक्ष्य

काठमाडौं । नेपाल र स्कटल्याण्डबीचको खेल त्रिवि क्रिकेट मैदानमा जारी रहेको छ । वर्षाका कारण केहीबेर प्रभावित खेलमा ओभर घटाएर नयाँ लक्ष्य २२१ रनको दिइएको छ यसअघि स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएकोमा अहिले ११ ओभर घटाइएको…

सेवा प्रवाह छिटो बनाउन ५ दिनभित्र फाइल टुंग्याउन शाखालाई प्रमुख डंगोलको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले वडाबाट केन्द्रमा आएका सबै फाइल आउँदा हप्ताको सोमबारभित्र शून्य बनाउन निर्देशन दिनुभएको छ । महानगरपालिकाको सभा कक्षमा आयोजना गरिएको पाक्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले विभागीय प्रमुखहरुलाई प्रक्रिया मिलेको भए स्वीकृत गर्न र…

विश्वकप लिग-२: स्कटल्यान्ड द्वारा नेपाललाई २ सय ४४ रनको लक्ष्य

काठमाडौं- विश्वकप लिग-२ अन्तर्गत जारी एकदिवसीय ऋंखलाको पहिलो खेलमा नेपाललाई स्कटल्यान्डले २ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४३ रन बनायो। स्कटल्यान्डले मध्यम स्कोर बनाउने…

त्रिभुवन विमानस्थलमा टर्किस एयरको जहाजमा आगलागी

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्तानबुलबाट आएको टर्किस एयरलाइन्सको एक यात्रुवाहक जहाज अवतरण गर्ने क्रममा आगलागी भएको छ। बिहान करिब पौने सात बजे अवतरणको तयारीमा रहेको जहाजको पाङ्ग्रामा अचानक आगो देखिएपछि विमानस्थलमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। तत्कालै विमानस्थलमा तैनाथ…