काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा प्रकाशनसम्बन्धी तयारी पूरा गरेको छ । २०८३ वैशाख २६ गते प्रकाशित सूचना अनुसार, बोर्डले यस वर्षको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा…
