महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित जिल्ला कारागारमा कैदीबन्दीहरूबीच आपसी विवादका कारण भीषण झडप भएको छ। बुधबार दिउँसो भएको उक्त झडपमा परी ५ जना कैदीबन्दी घाइते भएका छन्। झडप लगत्तै कारागार प्रशासन र प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…
