जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। सम्पत्ति शुद्धीकरण तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको गम्भीर आरोपमा अनुसन्धान अघि बढाउन विभागले अदालतबाट यो अनुमति…
