मौलिक नाम संरक्षणमा महानगर सक्रिय, थप ८ वडामा अध्ययन हुने

काठमाडौँ, काठमाडौँ महानगरपालिका ले सहरको भौतिक पूर्वाधारसँगै सांस्कृतिक पहिचान जोगाउने अभियानलाई नयाँ आयाम दिएको छ। महानगरले १० वटा वडाभित्रका ५०९ स्थानका प्राचीन तथा मौलिक नाम पहिचान गरी अभिलेखीकरण गरेको छ । यो अभियानलाई ‘नाममार्फत पहिचान संरक्षण’ पहलका रूपमा अघि बढाइएको…

मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौँ । मकवानपुरको मनहरी–७ बिजौनास्थित पूर्वपश्चिम सडक खण्डमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । वीरगंजबाट चितवन आइरहेको बा प्र०६–००१ ख ००५४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकको बाया साइडमा रहेको विद्युत्को पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको…

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।

काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो । सुनकाे भाउ बढेर तोलाको ३ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय)…

सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ- सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पले के कति असर…

टोखा क्षेत्रका जेष्ठ नागरिकद्वारा सबुज बानियालाई अग्रिम जितको शुभकामना

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत टोखा नगरपालिका–८, ९, १० र ११ मा रहेका जेष्ठ नागरिकहरूले उम्मेदवार सबुज बानियालाई अग्रिम जितको शुभकामना दिँदै स्वागत गरेका छन्। घरदैलो तथा भेटघाट कार्यक्रमका क्रममा जेष्ठ नागरिकहरूले उनलाई खादा तथा फूलमाला लगाई…

सुन्धारामा निकास र पानी व्यवस्थापन अब महानगरको जिम्मा, सुनिता डंगोलको अग्रसरता

काठमाडौँ । ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको धरहरा–सुन्धारा क्षेत्रको सञ्चालन व्यवस्थापन अब स्थानीय सरकारको जिम्मामा जाने भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले धरहराभित्रको भूमिगत पार्किङ् सञ्चालन तथा पानी आपूर्ति र निकास व्यवस्थापनको दायित्व काठमाडौँ महानगरपालिकालाई दिने निर्णय…

नेवा: समुदायको दश बुँदे अपिलको पूर्ण पाठ

नेवाः न्ह्यलुवाः ग्वाहालि पुचःको आयोजनामा विहीबार इतु‌बहाल, काठमाण्डौंमा भएको संयुक्त नेवार भेलाले आगामी चिल्लागाः दुतिया, बिहीबार (फागुन २१ गते) हुने आम निर्वाचनलाई लिएर गरिएको छ । उक्त अपिलको पूर्ण पाठ यस प्रकार छ– ने.सं. ११४६ चिल्लाथ्वः दुतिया, बिहीबार (२०८२ फागुन…

सर्लाहीमा ३ वटा मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको ज्यान गयो, २ जना घाइते

सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिकाको खिलामा तीन वटा मोटरसाइकल आपसमा ठोक्किदा २ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । गएराति भारतमा दर्ता भएका मोटरसाइकल एकाआपसमा ठोक्किँदा हरिपुर्वा नगरपालिका–९ मिर्चैयाका मुकेश राय र रामज्ञान रायको ज्यान गएको…

हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ ।

काठमाण्डौ – हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ । हिजो १ हजार ५ सय रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…