इंग्ल्यान्डसँग मेस्सीको पहिलो भेट !

काठमाडौं। मेसीको करियअमा यो तेस्रो विश्वकप सेमिफाइनल हुनेछ। रोचक पक्ष के छ भने आधिकारिक वा मैत्रीपूर्ण कुनै पनि अन्तर्राष्ट्रिय खेलमा उनले अहिलेसम्म इंग्ल्यान्डविरुद्ध खेलेका छैनन्। त्यसैले लामो अन्तर्राष्ट्रिय करिअरमा मेसी पहिलो पटक इंग्ल्यान्डको सामना गर्न लागेका हुन्। विश्वकप इतिहासमा अर्जेन्टिना…

पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

बागलुङ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको छ । मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी…

सुनचाँदीको भाउ घट्यो, सुन तोलको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोवार

काठमाण्डौ — सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको दोश्रो कारोबार दिन आज सुन २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ८५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ लाख…

आगामी फिफा विश्वकपमा ६४ टिमको सहभागिता!

२०२६ को फिफा विश्वकपमा पहिलो पटक ४८ टिमको सहभागिताको सकरात्मक परिणामले उत्साहित बनेको फिफाले आगामी विश्वकपमा टिम संख्या ६४ पुर्‍याउने विषयमा बहस सुरु गरेको छ। विश्वकपमा ६४ टोलीको सहभागिताबारे समीक्षा गर्ने र ‘विश्वकप सबैका लागि हुनुपर्छ’ भन्दै अध्यक्ष जियानी इन्फान्टिनोले…

ठूलो वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग…

कास्कीमा आकस्मिक बाढी: घर बग्यो, सडक र पुलमा व्यापक क्षति

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा रहेको किम्रुङ खोलामा आएको  लेदोसहितको आकस्मिक बाढीका कारण मोदी खोलाको जलसतह एक्कासी बढ्दा नदी किनारका घर, रेष्टुरेन्ट तथा सडकमा ठूलो क्षति पुगेको छ । बाढीका कारण प्रसिद्ध पर्यटकीय गन्तव्य घान्द्रुक जाने नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडक पूर्ण रूपमा अवरुद्ध…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २२, आलु रातो…

अतिरिक्त समयमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा

जारी विश्वकप फुटबलको तेस्रो क्वाटरफाइनलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। २०१८ पछि सेमिफाइनलमा स्थान बनाउने क्रममा उसका स्टार स्ट्राइक जुड बेलिङ्घमले २ गोल गरे। इंग्ल्यान्डको यो समग्रमा चौंथो सेमिफाइनल यात्रा हो। निर्धारित समय १-१ गोलको बराबरी भएपछि अतिरिक्त…

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको छ भने चाँदी रु ३५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई…

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

काठमाडौं। स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा आइतबार भएको क्वार्टरफाइनलको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल…