ट्राफिक जामका कारण काठमाडौँमा वार्षिक १ खर्व १६ अर्वको आर्थिक क्षति

काठमाडौँमा हुने ट्राफिक जामका कारण वार्षिक १ खर्व १६ अर्व रुपैयाँ बराबरको आर्थिक क्षति हुने गरेको अधिकारीहरुले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको अध्यक्षतामा आज बसेको सवारी तथा यातायात व्यवस्थापन समन्वयात्मक बैठकमा कार्यपत्र प्रस्तुत गर्दै यातायात…

उपचुनावका लागि ३ जिल्लामा ६९ जनाकाे उम्मेदवारी दर्ता, काे–काे उठे ? (सूचीसहित)

काठमाडौं – आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १…

पहाडी क्षेत्रमा आज पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

काठमाडौं – धेरै ठाउँको मौसम अहिले सफा भएपनि बेलुकी पख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । दिउँसोदेखि नै मौसम बद्ली भई बेलुकी पख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।…

उपचुनावको लागि आज उम्मेदवारी दर्ता

काठमाडौं – चितवन २, तनहुँ १ र बारा २ मा आउँदो वैशाख १० हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको मनोनयनपत्र पेश…

२५ जनाभन्दा बढीको जुलुस लिएर मनोनयन दर्ता गर्न जान नपाईने

काठमाडौं  – निर्वाचन आयोगले आउँदाे वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि चैत २० गते सोमबार हुने उम्मेदवारको मनोनयनपत्र दर्ता प्रक्रियामा २५ जनाभन्दा बढी सहभागी नहुने लगायत १० बुँदे निर्दैेशन जारी गरेको छ । आउँदाे वैशाख १० गते चितवन…

नेवाः अध्ययन अनुसन्धान प्रतिष्ठान गठन गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताएका छन् । छैठौं विश्व नेवाः दिवसको अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आयोजना गरेको समारोहमा प्रधानमन्त्री दाहालले यस्तो भनेका हुन् । प्रधानमन्त्री दाहालले नेवार समूदायका लागि खोलिने…

राष्ट्रपति निर्वाचनको आचारसंहिता लागू

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ लागू भएको छ । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका…

नेकपा एमाले दाहाल नेतृत्व सरकारबाट बाहिरियो

नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ । सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि नेकपा (एमाले)का मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर उपप्रधान तथा अर्थमन्त्री विष्णु…