काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बिहान ११ बजे संसद् भवन बानेश्वरमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि सैद्धान्तिक छलफल हुने बताएको छ। सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट ल्याएको थियो। बजेटमाथि टिप्पणी…
