आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे। जनताको विजय भएको खुसियालीमा विसं २०६४…

नरभक्षी बाघ नियन्त्रण गरी जावलाखेलमा ल्याइयो

ललितपुर – कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई हिजो आइतबार साँझ सदर चिडियाखाना, जावलाखेलमा ल्याएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा हिजो साँझ ५ः३० बजे उक्त बाघलाई सदर चिडियाखाना, जावलाखेलमा ल्याएको चिडियाखाना प्रशासनले…

उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने

काठमाडौं – आइतबार तीन क्षेत्रमा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनको मतगणना आजै रातिबाट सुरू हुने भएको छ। तीन वटै क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सकिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिनु भयो। ‘मुचुल्का उठाएर र  मतपेटिका मतगणना केन्द्रमा पुर्‍याएपछि मतगणना सुरू हुने थपलियाले बताए। बारा-२ मा…

corona

थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको नमुना परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन्…

बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन

काठमाडौं – बारा, चितवन र तनहुँमा आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र…

corona

कोरोनाबाट थप एक जनाको मृत्यु, ७८ जनामा संक्रमण

काठमाडौं – कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।…

भोली हुने उपचुनावको तयारी पूरा

काठमाडौं –  चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा भोलि हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपचुनावको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान…

आज इस्लाम धर्मावलम्बीको महान पर्व इद

काठमाडौं – इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाईंदैछ । इदुलफित्र मनाउनका लागि आज मुसलमान समुदाय ‘इदगाह’ वा ‘मस्जिद’ मा भेला भएर सामूहिकरुपमा नमाज पढ्ने गर्दछन् । यो पर्वका लागि मुसलमान समुदायले एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ…

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न (फोटोफिचर)

ललितपुर – ‘वर्षा र सहकाल’ का देवता रातो मच्छिन्द्रनाथको रथारोहण शुक्रवार (आज) सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिने परम्पराअनुसार आज बेलुकी ७ बजेर ३१ मिनेटमा पुल्चोकमा निर्माण गरिएको रथमा रथारोहण गरिएको हो । मच्छिन्द्रनाथलाई आज…

corona

थप १०६ जनामा कोरोना संक्रमण

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना…