मोरङ – विराटनगरमा गए राति भएको मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राति करिब साढे १२ बजे विराटनगर–३ बरगाछी चोक नजिक प्रहरी सहायक हवल्दार भीम खड्का सवार बा.प्र ०२–०४३ प ७७१६ नम्बरको मोटरसाइकल…
