काठमाडौं। ओपनर सन्दीप जोराको अर्धशतकका बाबजुद नेपालले हङकङ इन्टरनेशनल सिक्स क्रिकेट प्रतियोगिताको पहिलो खेलमै हार बेहोरेको छ। शुक्रबार सम्पन्न खेलमा नेपाल १९ रनले पराजित भएको हो। आफगानिस्तानले दिएको ११३ रन पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाउँदै ९५ रन…
