‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ। लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । उनमा ड्युडेनम भनिने पेटको आन्द्राको क्यान्सर भएको थियो। पारिवारिक स्रोतका अनुसार उनी भक्तपुर ताथलिमा रहेको…
