इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज फेरि नखोल्ने चेतावनी दिएको छ । इरानी पक्षले युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति, प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने तथा इरान र उसका सहयोगीविरुद्धका…
