नेपालभाषाका चर्चित कलाकार आर्यम नकर्मीले रेष्टुराँ ब्यवसाय सुरु गरेका छन् । यःमरि हाउस भनी नामांकरण गरी अनामनगर पुल नजिकै खोलिएको यस रेष्टुराँको उद्घाटन ख्यालिजुजु (हास्य सम्राट) मदनकृष्ण श्रेष्ठले गर्नुभएको छ । शनिबार भएको उक्त उद्घाटनमा अर्का हाँस्य कलाकार राजाराम पौडेलले…
Category: ताजाखबर
चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण
नेपालका लागि चिनियाँ राजदूत छन सङले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारी सधान हस्तान्तरण गरेको छ। आज आयोजित कार्यक्रममा उनले दूतावासले उक्त सहयोग गरेका थिए। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतित्थ्यमा भएको सवारी हस्तान्तरण कार्यक्रममा अस्पतालका सञ्चालक समितिका अध्यक्ष…
अस्तव्यस्त काठमाडौं, सरकारले शक्ति देखाउँदा जनतालाई सास्ती
सत्तारूढ नेकपा एमालले दरबार मार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । दरवारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्याली निकाल्न थालेको एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । अहिले काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप,…
