रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई झण्डै आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय…

नेवाः नखः न्यूयोर्कको “संस्कृति र आध्यात्मिकतामार्फत जीवन व्यवस्थापन“ को कार्यक्रम

नेवाः नखः न्यूयोर्कले “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ कार्यक्रमको आयोजना गरेको छ ।  नखःले मङ्गलबार आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरेको हो। आध्यात्मिक…

आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा, जावलाखेलमा भोटोजात्रा

काठमाडौं । आइतबार काठमाडौंमा उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । मत्यक्षेन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा उपत्यकामा तीन जिल्लामा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । सरकारको वार्षिक बिदा सूचीमै भोटो देखाउने जात्रामा उपत्यकामा…

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयबाट नतिजा सार्वजनिक गरिएकाे हाे। बाेर्डका अनुसार परीक्षामा नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेड) भएका छन्। ४७.०९ प्रतिशत विद्यार्थी ननग्रेडे (एनजी-अनुत्तीर्ण) भएका छन्। नियमिततर्फ परीक्षा…

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ किनबेच

नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल प्रतितोला सुन १ लाख ४९ हजार ९०० सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ९१० रुपैयाँ पुगेको महासंघले जनाएको…

आज गथांमुगः पर्व काठमाडौं उपत्यकाका नेवा: समुदायले धुमधामका मनाउँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा गथांमुगः चःर्हे पर्व मनाइन्छ । यसलाई घण्टा कर्ण पर्व पनि भनिन्छ । उपत्यकामा रहेका नेवा:समुदायले यो पर्वको दिन नयाँ घरमा तीन मुखे फलामको किला ठोक्ने गर्दछन् । बिहान घर पूजा गर्ने…

राजधानी काठमाडौंको अधिकाशं नदि क्षेत्र डुवानमा

काठमाण्डौ – रातभर परेको वर्षाले काठमाण्डौ उपत्यकाका अधिकाशं नदि क्षेत्र डुवानमा परेको छ । राजधानीको वागमती नदिले बल्खु तरकारी बजार डुवाएको छ । युएन पार्क,सुकुम्बासी बस्तीलगायत क्षेत्रमा नदि पसेको छ । वागमती नदिको पानी च्यासल एमाले पार्टी कार्यालय वरिपर पसेको…

काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा देखियो

काठमाण्डौ – काठमाण्डौ, ललितपुर र कैलालीमा गरी २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले शहरी क्षेत्रमा बढ्दो जनघनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने…

बल्खु तरकारी बजार पनि डुबानमा

वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ । गत रातिदेखि परेकाे वर्षापछि आएको बाढीका कारण बल्खु तरकारी बजार डुबानमा परेको छ । बल्खु तरकारी बजारका सञ्चालकहरूका अनुसार तरकारी पसलमा पसेकाे बाढीले डेढ करोड रुपैयाँभन्दा धेरैकाे क्षति…

देशका धेरै ठाउँमा वर्षाको सम्भावना ,सतर्क रहन आग्रह

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको शक्तिखोरमा १३५ मिलिमिटर, सिन्धुपाल्चोकको मानेखर्कमा १२५ मिलिमिटर, चितवनको नारायणी फिल्ड कार्यालयमा ११५ मिलिमिटर, बाराको रजुवा र सिन्धुलीको हरिहरपुरगढीमा ११३ मिलिमिटर, सर्लाहीको परवानीपुरमा १०६…