काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४०० सय रुपैयाँले घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार प्रतितोला सुन १ लाख ६२ हजार ६००…
कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रले प्राध्यापक शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । सोमबार बसेको पार्टीको नगर कमिटी बैठकले प्राध्यापक महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसै गरि सरकारको नेतृत्व गरिरहेको एमालेले कीर्तिपुर नगरपालिकाको मेयर उम्मेदवारमा सुरेन्द्र मानन्धरलाई…