ललितपुर – नेपालमा भैँसीको नश्ल सुधार तथा दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले भारतबाट ल्याएका १५ वटा मुर्रा राँगाबाट सङ्कलन गरेकोमध्ये झन्डै ४९ हजार डोज वीर्य किसानले प्राप्त गरेका छन् । पशु सेवा विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माका अनुसार १५ वटा…
