गणेश रसिककाे एकल साँझ सम्पन्न

काठमाण्डौ – काठमाण्डौको राष्ट्रिय नाचघरमा गणेश रसिक एकल साँझ सम्पन्न भएको छ । छिनामखु समाजले यो कार्यक्रम गरेको हो । हिजो दिउँसो तीनबजेदेखि ६ बजेसम्म साङ्गीतिक साँझ भएको थियो । राष्ट्रिय नाचघरको हलमा भएको भव्य कार्यक्रममा रसिकका नयाँ पुराना कालजयी…

सतुङ्गलमा चप्पल कारखानामा आगलागी

काठमाण्डाै – काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेकाे चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ ।  गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेकाे मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएकाे हाे ।  आगलागीबाट…

यःसिंलाई नगर प्रवेश गराइयो

काठमाडौं – इन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा ठड्याउने इन्द्रध्वज यःसिंलाई शनिबार नगर प्रवेश गराइएकोछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यःसिंलाई नगर प्रवेश गराइने परम्परा छ । नगर प्रवेश भनेर यःसिंलाई भोटाहिटीबाट तानेर बसन्तपुर पुरयाइने प्रक्रियालाई भनिन्छ। भक्तपुरको चित्तपोलमा रहेको…

एसियाली खेलकुदको भव्य उद्घाटन

काठमाण्डौ – १९ औँ एसियाली खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएकाे छ । चीनका राष्ट्रपति सी जीनपिङले हान्झाउमा प्रतियोगिताको उद्घाटन गर्नु भएको हाे । चीनले विश्वलाई नै चकित पार्नेगरी विभिन्न प्रविधि र गतिविधि तथा कला संस्कृति देखाएको छ । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि…

सरकार र आन्दाेलनरत शिक्षकबीच सहमति (६ बुँदे सहमतिसहित)

काठमाण्डाै – सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा ६ बुँदे सहमति भएकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले आन्दोलन गर्दै आएका थिए । सहमति दुवै…

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता हुँदै

काठमाण्डाै – सरकार र आन्दोलनरत शिक्षकबीच आज औपचारिक वार्ता हुँदैछ । वार्ता बिहान ९ बजेपछि गृह मन्त्रालयमा हुने तयारी छ । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै अस्ति बुधवारदेखि शिक्षकहरु आन्दोलनमा छन् । यसअघि हिजो पनि आन्दोनरत शिक्षकहरुसँग छलफल भएको थियो ।…

भोटाहिटीमा राखिएको यःसिंलाई शनिबार नगर प्रवेश गराइने

काठमाडौं – इन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा ठड्याउने इन्द्रध्वज यःसिंलाई शनिबार असोज ६ गते नगर प्रवेश गराइदैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यःसिंलाई नगर प्रवेश गराइने परम्परा छ । नगर प्रवेश भनेर यःसिंलाई भोटाहिटीबाट तानेर बसन्तपुर पुरयाइने प्रक्रियालाई भनिन्छ।…

विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक आन्दोलनमा, काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त

काठमाण्डाै – शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको हो । भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै…

टुँडिखेलमा यसरी मनाइयाे संविधान दिवस (तस्बिरहरु)

काठमाण्डौ – काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ । दिवस मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोह गरेको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर…

काठमाण्डौमा रातो बत्ती बलेका बेलामा पनि नरोकिने द्रुत बस संचालन

काठमाण्डौ – काठमाण्डौमा आजदेखि द्रुत बस चल्न थालेको छ । संविधान दिवसको अवसर पारेर सरकारले बस सेवा सञ्चालन गरेको हो । रत्नपार्कको शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गर्नुभयो । अहिलेलाई पिक आवर बिहान…