भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए) ले ११ औं सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गरेको छ। सामूहिक ब्रतबन्ध जुलाई ८ का दिन मेरिल्याण्ड राज्यको वाशिंगटन काली मन्दिरमा विहान ८ बजेदेखि भएको थियो।…
