नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ।  सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाण्डाैका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘सरकारी…

नेवाः अर्गनाइजेशन अफ अमेरिकाको अध्यक्षमा महिन्द्रमान सिंह प्रधान निर्वाचित

नेवाः अर्गनाइजेशन अफ अमेरिकाको आगामी तीन वर्षको कार्यकालको लागि महिन्द्रमान सिंह प्रधान अध्यक्षमा निर्वाचित हुनु भएको छ। अमेरिकाको वासिङ्गटन डिसिमा मे २७ तारिखमा भएको २२ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा प्रधान अध्यक्षमा निर्वाचित हुनु भएको हो। त्यस्तै प्रथम उपाध्यक्षमा राजेशलाल…

corona

कोरोना भाइरसको सङ्क्रमण दर शून्यमा झर्यो

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजाे सार्वजनिक गरेको तथ्याङ्कमा सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ ।  अहिलेसम्म सक्रिय सङ्क्रमित १७ जना रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आईसीयू) र…

सेयर लगानीकर्ताद्धारा सबै ब्रोकर कार्यालयमा तालाबन्दी, शेयर कारोबार प्रभावित

काठमाडौं – शेयर बजारका लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा तालाबन्दी गरेका छन् । सबै ब्रोकर कार्यालयमा तालाबन्टी गरेसँगै शेयर कारोबार प्रभावित भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमा सेयर कारोबार गर्दा थप कर लगाएको भन्दै लगानीकर्ता…

गैर आवासीय नेपाली सङ्घ अमेरिकाको कार्यालय भवनको उद्घाटन

गैर आवासीय नेपाली सङ्घ अमेरिकाले भर्जिनियामा रहेको आफ्नै केन्द्रीय कार्यालयबाट औपचारिक रूपमा काम सुरु गरेको छ । एनआरएनए अमेरिकाको केन्द्रीय कार्यालय भवनको नेपाली चिकित्सा क्षेत्रमा ख्याति कमाएका प्रा डा भगवान् कोइरालाले विशेष समारोहबिच मे २८ तारिख आइतबार उद्घाटन गर्नु भएको…

भारतको उडिसामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो

भारतको दक्षिण पूर्वी राज्य उडिसामा शुक्रबार साँझ तीन वटा रेल एकापसमा ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या २८८ पुगेको छ । उडिसा राज्यको बालासोर जिल्लामा भएको दुर्घटनामा ९ सय जना घाइते भएका छन् । भारतको केन्द्र सरकार र उडिसा राज्य…

संघीय संसदमा आजदेखि बजेटमाथि छलफल थालिने

काठमाडौं – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो। गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आजदेखि सदनमा छलफल सुरु…

‘ए’ डिभिजन लिग : चार खेल हुँदै

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार चार  खेलहरु हुँदैछन् । दोस्रो लेगको ११ औं चरण अन्तर्गत आइतबार चार खेलहरु हुनेछन् । जसमा दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । त्यस्तै एक खेल च्यासल र एक खेल एन्फा…

परोपकार संस्थाको बार्षिक साधारण सभा सम्पन्न

नेपालको जेठो ऐतिहासिक सामाजिक संस्था परोपकार संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार परोपकार सभाहलमा साधारण सभा सम्पन्न भएको हो। परोपकार संस्थाका अध्यक्ष हितकरवीर सिंहले सभापतिको स्थानबाट दीप प्रज्वलन गरेर एवमं परोपकार संस्थाका जन्मदाता दयावीरसिंहको तस्बिरमा पुष्पगुच्छा चढाएर श्रद्दा…

मल्ल राजाको सिंहासन आज मंगलबजारमा प्रदर्शन गरिदै

ललितपुर – ललितपुरको मंगलबजारमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन आज सावर्जनिक रुपमा प्रदर्शन गर्दै संगीत महोत्सव गरिदैछ । हरेक वर्षको जेष्ठ शुक्ल पुर्णिमा (ज्या पून्हि)का दिन मंगलबजारमा श्रीनिवास मल्लको  सिंहासन प्रदर्शन गरिन्छ । त्यस्तै सिंहासन प्रदर्शनसँगै मंगलबजारमा नै  आज संगीत…