केबिएस लुभुको कन्सेप्ट तथा व्यवस्थापनमा नेपाल भाषाको “मैचिया ग्वाली न्यात” को म्यूजिक भिडियो सार्वजनिक भएको छ। गायक कृष्ण महर्जनले लेख्नु भएको यस गितमा उहाँलाई गायिका सरस्वती मानन्धरले गायनमा साथ दिनु भएको छ । तामाङ्ग सेलो भाकामा बनेके यस गीतको संगीत…
