ललितपुर – ललितपुरको रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आउँदो २८ गते गरिने भएको छ। नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार , गुथि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार हिजो आइतबार बसेको बैठकले आउँदो २८ गतेको लागि…
