लुम्बिनीमा साउन्ड एण्ड लाइट परियोजनाको शुभारम्भ घोषणासँगै सेमिनार

काठमाडौं – लुम्बिनी विकास कोषसँग सहकार्य गरी साउथ एसिया फाउण्डेशनले लुम्बिनीमा साउन्ड एण्ड लाइट परियोजनाको शुभारम्भ गर्दै सेमिनार गरेको छ। फाउण्डेशनले लुम्बिनीमा शुक्रबार गौतम बुद्धको जीवनसँग सम्वन्धीत परियोजना शुभारम्भ घोषणा र शनिबार सेमिनारको आयोजना गरेको हो। सेमिनारको उद्घाटन गर्दै संस्कृति, पर्यटन…

शताब्दि पुरुष सत्यमोहन जोशीया बुन्हिया झ्वलय् निगू मचा सफूया पितब्वज्या

यल — वाङ्गमय शताब्दि पुरुष डा. सत्यमोहन जोशीया १०४ क्वःगु बुन्हि हनेगु झ्वलय् निगू साहित्य कृति सफू पितब्वज्या जूगु दु । वय्‌कःया बुन्हिया झ्वलय् लोक साहित्य परिषदं ग्वसाः ग्वःगु छवाःयंकया ज्याझ्वः अन्तर्गत बुधबार शताब्दि पुरुष डा. जोशिं च्वयादीगु मचा निचाखँ…

स्वरोजगार व महिला आत्मनिर्भरताया निंतिं यलय् डिजाइनिङ्ग सिलाइ तालिम

यल  – यल महानगर पालिका १६ वडाया ग्वसालय् गोर्जियस इन्स्टिच्यूट अफ फेशन टेक्नोलजि गिफ्टपाखें ब्यूगु डिजाइनिङ्ग, सिलाइ तालिम क्वचाःगु दु । ४५ न्हुतक जूगु तालिमया समापन ज्याझ्वः मंगलबार गिफ्टया ज्याकुथिइ याःगु खः । समापन ज्याझ्वलय् १६ वडाया वडा अध्यक्ष निर्मल…

जेठ ८ गते रातो मच्छिन्द्रनाथको रथ जावलाखेलतिर तानिने, ११ गते भोटोजात्रा हुने प्रवल सम्भावना

ललितपुर – रातो मच्छिन्द्रनाथको रथलाई आँउदो जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि आज विहान ज्योतिषहरुले आँउदो ८ गतेको साइत निकालेको हो । यदि जेठ ८ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा…

बाजुरामा भूकम्प

काठमाडौं – बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर बिहीबार बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो। यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर गएको…

रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आज

ललितपुर – रातो मच्छिन्द्रनाथको कुलदेवी पूजा आज हुँदैछ । रथबाट नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार , गुथि संस्थानका प्रतिनिधि सहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार आजको साइत निकालेकोले आज कुलदेवीको पुजा गरिने रथ निर्माणमा संलग्न बाराही…

‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

काठमाडौं – दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । उपचारका क्रममा बुधबार  बेलुकी उहाँको निधन भएको मुकेश फाउन्डेसनका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिनु भयो । नेपालका अनुसार मुकेश लामो समयदेखि बनेपाको शिर मेमोरियल अस्पतालमा उपचाररत…

पूर्व गृहमन्त्री बालकृष्ण खाण र निजी सचिव पक्राउ, पक्राउ पर्नेको सङ्ख्या १२ पुग्यो

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री  एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । नेपाली नागरिकलाई भुटानी…

नागार्जुनमा आगलागी, एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी

काठमाडौं –  काठमाण्डौको नागार्जुनमा भएको आगलागीमा एक करोड २५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । नागार्जुन नगरपालिका ४ मा रहेको सरलपुरमा स्थानीय बालकुमार बयलकोटीले सञ्चालन गरेको रेष्टुँरामा गएराति १० बजे आगो लागेको हो । रेष्टुँराबाट सल्किएको आगोले नजिकै रहेको शम्भू साहको…

पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा पाकिस्तानमा प्रदर्शन

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका छन् । पूर्व प्रधानमन्त्री खानलाई हिजो इस्लामाबादमा अदालत परिसरबाट पक्राउ गरिएको थियो । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उहाँ अदालतमा उपस्थित…