बागलुङमा पहिरोमा पुरिएर ४ जनाको मृत्यु

बागलुङ – बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो। केहीबेर अघि…

आज इन्द्रजात्रा मनाइँदै, कुमारी, गणेश र भैरवको रथयात्रा मुख्य आकर्षण

काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ ।…

विश्व व्यवस्थाप्रति बालेनको कटाक्ष : हतियार ७२ घण्टामै पुग्छन्, तर किसानले मल र बीउ पाउँदैनन्

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा भने कमजोर रहेको जनाएका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको…

भारी वर्षाको सम्भावना: प्राकृतिक विपद्को जोखिम बढेपछि मन्त्रालयद्वारा अस्पतालहरूलाई सतर्क रहन निर्देशन

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले असोज ८ र ९ गते देशका अधिकांश भू-भागमा बदली रही विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षासँगै हिमाली क्षेत्रमा हिमपात, पहाडी भेगमा पहिरोको जोखिम र तराईका भू-भागमा तीव्र…

आज देशभर बदली, कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बङ्गालको खाडीको पश्चिम–मध्य भूभाग आसपास रहेको न्यून चापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। हाल बागमती…

आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो

काठमाडौं। काठमाडौंको त्रिपुरेश्वरमा सोमबार आफैंले बसमा आगो लगाउँदा मृत्यु भएका चालकको वास्तविक परिचय खुलेको छ। सुरुमा काभ्रेका दावा लामा भनिए पनि उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङ तामाङ भएको पुष्टि भएको हो। इन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोनका…

इन्द्रजात्रामा यस वर्ष सीमित बाजा परिचालन गर्ने निर्णय

काठमाडौंको ऐतिहासिक इन्द्रजात्रालाई यस वर्ष व्यवस्थित, संयमित तथा मर्यादित रूपमा सञ्चालन गर्ने उद्देश्यले बाजागाजाको सहभागिता सीमित गर्ने निर्णय गरिएको छ। इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यको अध्यक्षतामा आज बसेको बैठकमा सम्बन्धित बाजा समूहका प्रतिनिधिहरूलाई बोलाई इन्द्रजात्राका क्रममा बाजागाजाको व्यवस्थापन तथा…

डाटा सेन्टरमा प्राविधिक समस्या, शेयर बजार बन्द

काठमाण्डाै – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित शेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार डाटा सेन्टरमा प्राविधिक समस्या आएको छ । समस्या समाधानका लागि पहल भइरहेको नेप्सेले जनाएको छ । यो समयमा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा…

माथिल्लो त्रिशूली-१ बाट हालसम्म ३७ शव निकालियो, खोजी कार्य जारी

काठमाडौँ – माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट ३७ वटा शव निकालिको छ। आइतबार अडिट ३ बाट थप १३ वटा शव निकालिएको हो। कम्पनीका अनुसार नेपाली सेना, कम्पनीको संयुक्त उद्धार टोलीले अडिट ३ बाट अपस्ट्रिम हेड रेस टनेलभित्र कंक्रिटिङका लागि तयार…

सुनकाे भाउ घट्याे, चाँदीकाे बढ्याे

काठमाण्डाै – आज सुनको भाउ ताेलामा १ हजार ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलाको ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनकाे भाउ २ हजार १०० ले बढेर ताेलाकाे ३ लाख…