अफगानिस्तानमा हवाई हमला गरेको पाकिस्तानको दाबी

पाकिस्तानी सरकारले आफ्नो सेनाले अफगानिस्तानका दुई स्थानमा आतंकवादीका अखडालाई निशाना बनाएर हवाई हमला गरेको दाबी गरेको छ। सरकारका अनुसार हमलामा धेरै आतंकवादी मारिएका छन्। पाकिस्तानको सूचना मन्त्रालयले एक्समा जारी गरेको विज्ञप्ति अनुसार अपरेसन गजब-उल-हकअन्तर्गत चरमपन्थी संगठनका अखडा र सुरक्षित आश्रयस्थलहरूमा…

हिम्लुङ हिउँपहिरो : ज्यान गुमाउनेको सङ्ख्या ११ जना पुग्यो

काठमाण्डाै – मनाङको हिम्लुङ हिमालमा गएको हिमपहिरोमा बेपत्तामध्ये आज थप चार जनाको शव फेला परेको छ । नेपाल नेशनल माउन्टेन गाइड एसोसिएशन (एनएनएमजीए) ले सामाजिक सञ्जालमा लेख्दै पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी गर्दा आज थप चार जनाको…

क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको प्रशिक्षण क्याम्प छाडे

काठमाण्डौ – पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्याम्प छाडेका छन् । राष्ट्रिय टोलीको पत्रकार सम्मेलन र पोर्चुगल फुटबल महासंघका अध्यक्षसँगको कुराकानीपछि क्याम्प छाड्ने निर्णय गरेको रोनाल्डोले सामाजिक सञ्जालमार्फत जनाएका छन् । उनले क्याम्प छाड्नुको कारण भने…

आरम्भ स्कुलमा इन्द्रजात्राको झल्को, विद्यार्थीले प्रस्तुत गरे सांस्कृतिक परियोजना

आरम्भ संस्कार विद्यालयले इन्द्रजात्रा (येँया पुन्हि)को मौलिक संस्कृति र परम्परालाई विद्यार्थीमार्फत प्रस्तुत गर्दै विद्यालय परिसरमै इन्द्रचोकदेखि वसन्तपुरसम्मको वातावरण झल्काएको छ। विद्यालयमा आयोजित इन्द्रजात्रा विशेष कार्यक्रममा इन्द्रजात्राको कथादेखि नेवारी लोकनृत्य, यःसि तानेदेखि ढाल्नेसम्मका विभिन्न परम्परा प्रस्तुत गरिएको थियो। विद्यार्थीहरूले इन्द्रजात्राको पहिलो…

अमेरिकाको बाल्टिमोरमा नेपाली समुदायको भव्य इन्द्रजात्रा, तीन रथ तानियो

अमेरिकाको मेरिल्यान्डस्थित बाल्टिमोर महानगर क्षेत्रमा नेपाली समुदायले परम्परागत येँया (इन्द्रजात्रा) भव्य रूपमा मनाएको छ। गनपाउडर फल्स स्टेट पार्कमा आयोजित जात्रामा मेरिल्यान्ड, भर्जिनिया, पेन्सिल्भेनिया, न्यु जर्सी र म्यासाचुसेट्सलगायत विभिन्न राज्यबाट करिब ७०० देखि ८०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमको…

जापान पठाइदिने भन्दै १५ जनाबाट १ करोड रुपैयाँ ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–३ का दीपबहादुर तामाङ रहेका छन् । उनले ललितपुरको महालक्ष्मी नगरपालिका–५ मा नीम एजुकेशन…

उड्दै गरेको फ्लाई दुबईकाे विमानभित्र दुई पाइलटबीच कुटाकुट

संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट झन्डै १८० जना इजरायली यात्रु बोकेर इजरायलको तेल अभिभतर्फ उडिरहेको फ्लाई दुबईको जहाजमा दुई पाइलटबीच कुटाकुट भएको छ । ३४ हजार फिटको उचाइमा पाइलटहरूबीच हिंसात्मक झडप भएपछि विमान २ मिनेटमै तीव्र गतिमा खसेर १६…

आज सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ – आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको दुई लाख ९३ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि हिजो सुनको भाउ…

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत् ३३ जना विद्यार्थी हरेक दिन ज्यानलाई जोखिममा राखेर विद्यालय पुग्न बाध्य छन् । यातायातको असुविधा र चुनौतीपूर्ण भौगोलिक अवस्थाका कारण उनीहरूले खोला तर्ने, गाडीमा झुन्डिने र तुइनमा वारपारको सास्ती खेप्नुपरेको हो ।…

आज सुनचाँदीको भाउ सामान्य बढ्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुन आज तोलामा ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तिम कारोबार दिन अस्ति…