त्रिपुरेश्वर चोकमा रोकिराखेको बसमा आगलागी

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा रोकिरहेको एउटा बसमा आगलागी भएको छ। त्रिपुरेश्वरस्थित राहदानी विभागभन्दा अगाडि स्टपमा रहेको बसमा आगलागी भएको हो । ऋद्धिसिद्धि यातायातको गाडीमा लागेको आगोले बस पूरै जलेको छ। बसमा दनदनी आगो लागिरहे पनि अहिलेसम्म दमकल पुगेको छैन। बसमा लागेको…

इन्द्रजात्रा व्यवस्थापनका लागि गुठी, सामाजिक संस्था र प्रहरीबीच छलफल

काठमाडौं । राष्ट्रिय पर्व येंया (इन्द्रजात्रा) को शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन र जात्रा व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा विभिन्न गुठी, सामाजिक संस्था तथा प्रहरी निकायबीच छलफल गरिएको छ। प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र महाकालस्थान…

नारायणदेवी तीर्थ र गिरिधरलाल पुरस्कारका लागि दाबी तथा सिफारिस माग

हरेक वर्ष एक–एक लाख रुपैयाँ राशिका तीनवटा पुरस्कार प्रदान गरिँदै आएकोमा यस वर्ष पनि उक्त पुरस्कारका लागि सम्बन्धित व्यक्ति तथा संस्थाबाट दाबी र सिफारिससहित आवेदन आह्वान गरिएको छ। नेपाल संवत् ११४६ यंलाथ्व सप्तमी, असोज २ गते शुक्रबार नेवाः देय् दबूको…

क्यानडालाई ईयूको सहयोगी सदस्य बनाउने प्रस्तावमा ट्रम्पको कडा चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई युरोपेली संघ (ईयू) को पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्ताव अघि बढाए युरोपसँगको व्यापारमा कडा कदम चाल्ने चेतावनी दिनुभएको छ । ट्रम्पले यस्तो सहकार्य अघि बढाए युरोपेली सामानमा धेरै चर्काे भन्सार महसुल लगाउन सक्ने वा विभिन्न क्षेत्रमा व्यापार…

डिभाइडरमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले  जानकारी दिए। विराट…

डिभाइडरमा मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले  जानकारी दिए। विराट…

सुनचाँदीको भाउ बढ्यो

काठमाण्डौ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ २ हजार ३००…

माथिल्लो त्रिशूली-१ को सुरुङबाट ६ वटा शव निकालियो

काठमाडौँ – माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ जनाको शव निकालिएको छ। आयोजनाका प्रतिनिधि सहितको संयुक्त उद्धार टोलीले शुक्रबार ६ वटा शव निकालेको हो। अडिट ३ टनेलभित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएर रहेको अवस्थामा शव फेला…

इन्द्रजात्राको तयारी तीव्र, असोज ३ गते यःसिं नगर प्रवेश

काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा (येँया पुन्ही) अन्तर्गत हुने विभिन्न महत्वपूर्ण गतिविधिका साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तय गरेको छ। समितिले सार्वजनिक गरेको साइतअनुसार २०८३ असोज ३ गते शनिबार बिहान ८ः०५ बजे यःसिं नगर प्रवेश गराइनेछ। भक्तपुरको नालाबाट ल्याएको इन्द्रध्वज यःसिं…

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो साधुगाउँमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा देउमाई–१ चमैताका चालक ३५ वर्षीय तीर्थराज बस्नेतको सोही बोलेरोले किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक…