अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् । टेक्सासको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका हुन् । उनलाई राति ८ बजेपछि ट्राफिक स्टपबाट पक्राउ…
Category: अन्तराष्ट्रिय
नेवाः नखः न्यूयोर्कको “संस्कृति र आध्यात्मिकतामार्फत जीवन व्यवस्थापन“ को कार्यक्रम
नेवाः नखः न्यूयोर्कले “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ कार्यक्रमको आयोजना गरेको छ । नखःले मङ्गलबार आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरेको हो। आध्यात्मिक…
काठमाण्डौ महानगरकी उपप्रमुख सुनिता डंगोलको बेलायत भ्रमण, विभिन्न नेपाली समुदायसँग अन्तरक्रिया
बेलायत संवाददाता काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आउँदो नोभेम्बर महिनामा काठमाडौँमा व्रिटिस काउन्सिलसँगको सहकार्यमा ’वुमन अफ द वर्ल्ड (वाउ)’सम्मेलन आयोजना गर्ने बताउनुभएको छ। वेलायतको मेनचेष्टरको अभोभा स्टुडियोमा आयोजना भएको वाउ सम्मेलनमा सहभागीता जनाउँदै उहाँले यस्तो घोषणा गर्नु भएको हो। उपप्रमुख…
