ललितपुर – सोमबारदेखि शुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई सुन्धारा पुर्याउने तयारी भएको छ। हिजो रथलाई महापाल पुर्याइएको हो। हिजो रथलाई गाःबहालबाट तानेर मंगलबजार लैजाने क्रममा रथ अड्किएपछि मंगलबजार नपुग्दै आउने टोल महापालसम्म मात्र तानेको थियो। आज रथलाई…
