रातो मच्छिन्द्रनाथको रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्‍याउने तयारी

ललितपुर – सोमबारदेखि शुरु भएको  रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्‍याउने तयारी भएको छ। रथमा समस्या देखिएकोले मर्मत गरेर आज तान्नको लागि तयारी भएको हो। जात्राको पहिलो दिन सोमबार रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याउने क्रममा रथ…

किष्ट शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरको किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ।  प्रत्यारोपणका लागि कलेजो ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका, वडा नम्बर ६ निवासी दम्पती हुन्। किष्ट शिक्षण अस्पतालले विगत दुई वर्ष देखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण…

मेन्छियाम हाइड्रोपावरको आइपिओ बाँडफाँट, नतिजा यसरी हेर्नुहोस्

काठमाडौं –  मेन्छियाम हाइड्रोपावरको आइपिओ आज (बुधबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत कुल ९५ हजार ४११ जनाले सेयर पाएका छन्। जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। यसमा कुल १२…

मथुरा साय्‌मिया ‘चिप निप’ पिदन

येँ – वरिष्ठ आख्यानकार मथुरा साय्‌मिया न्हूगु ताहाः बाखं सफू ‘चिप निप’या चिखिफ्यनेज्या जूगु दु। वंगु शनिबार ज़ूमपाखें सफूया चिखिफ्यनेज्या जूगु खः। ६५ म्ह मयाक पाहांपिन्सं ब्वति काःगु उगु ज्याझ्वलय् सफूया चिखिफ्यनेज्या बरिष्ठ बाखंच्वमि राजा शाक्यं यानादीगु खः। ज्याझ्वलय् राजा शाक्य,…

रातो मच्छिन्द्रनाथको रथ गाबहालमा पुर्‍याइयो

ललितपुर – सोमबारदेखि शुरु भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई गाबहालमा पुर्‍याइएको छ। रथजात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याउने परम्परा भए पनि यसपाली रथ देब्रेतिर ढल्किएकोले सोमबार रथलाई गाबहाल नपुग्दै आउने टोल श्रीबहालसम्म मात्र तानेको थियो। हिजो…

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार

काठमाडौं –  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । उहाँ सामान्य हिँडडुल गर्न थाल्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता बढाउने एन्टिबायोटिक प्रयोग गरिएको छ । राष्ट्रपति पौडेलको उपचारसँग सम्बन्धित थप परीक्षण भैरहेको छ ।…

बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी

काठमाडौं – प्रतिनिधिसभा सदस्य उपचुनावमा बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । उहाँले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले हराउनुभयो । विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत प्राप्त गर्नुभयो…

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

काठमाडौं – ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको सदनलाई जानकारी गराउनु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी…

फ्लाई दुबईका प्रमुख र स्टेसन म्यानेजरको पास रोक्का

काठमाडौं –  जहाजमा चरा ठोक्कियो भनेर भ्रमपूर्ण समाचार फैलाएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई जना कर्मचारीलाई कारबाही गरेको छ । हिजो साेमवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको पखेटामा आगोको झिल्कासहित ठूलो आवाज आएको थियो ।…