नेपालमा समस्या देखिएको जहाज दुबईमा सफल अवतरण

काठमाडौं –  काठमाडौँ विमानस्थलबाट टेकअफ गर्ने बित्तिकै  समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको छ । ५७६ एफजेड उडान नम्बरको उक्त जहाज स्थानीय समयअनुसार मंगलबार बिहान १२ :११ बजे अवतरण भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट…

तनहुँ-१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

काठमाडौं –  तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७ सय ९७ मतले हराउनु…

चितवन-२ मा रवि लामिछाने विजयी

काठमाडौं – चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँले यसअघिको आफ्नै रेकर्डसमेत तोड्नु भएको छ । गएको मंसिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार ३ सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले…

जहाजमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गर्न प्रयास गरिँदै

काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास गरिँदैछ। त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसएसपी लालमणि आचार्यले जहाजमा समस्या आएपछि अहिले आकस्मिक अवतरण गर्ने प्रयास भइरहेको जानकारी दिए। जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि…

वर्षाले खेल रद्द, नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपाल एसीसी मेन्स प्रिमियर कपकाे सेमिफाइनलमा पुगेकाे छ । साउदी अरेबियासँगकाे खेल वर्षाका कारण टस पनि नभई रद्द भएसँगै नेपाल सेमिफाइनलमा पुगेकाे हाे । आज साेमवार मुलपानी क्रिकेट मैदानमा वर्षाका कारण खेल हुन नसकेपछि दुवै टाेलीले एक–एक अङ्क…

नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभावित

काठमाडौं – एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण प्रभवित भएको छ । अघि बिहान ९ बजेदेखि नै मूलपानी मैदानमा खेल सुरु हुने भनिए पनि अहिलेसम्म टस हुन सकेको छैन । काठमाण्डौमा गएरातिदेखि नै हल्का वर्षा भइरहेको…

वडाध्यक्षको निधनमा कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

काठमाडौं – कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधनमा कीर्तिपुर नगरपालिकाले आज नगर क्षेत्रमा शोक बिदा दिएको छ । वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनुभएका अधिकारीको उपचारको क्रममा हिजो अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा निधन भएको…

आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं – १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे। जनताको विजय भएको खुसियालीमा विसं २०६४…

नरभक्षी बाघ नियन्त्रण गरी जावलाखेलमा ल्याइयो

ललितपुर – कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई हिजो आइतबार साँझ सदर चिडियाखाना, जावलाखेलमा ल्याएको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा हिजो साँझ ५ः३० बजे उक्त बाघलाई सदर चिडियाखाना, जावलाखेलमा ल्याएको चिडियाखाना प्रशासनले…

रातो मच्छिन्द्रनाथको रथजात्रा आज सुरु हुँदै

ललितपुर – ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ जात्रा आज सुरु हुँदैछ। उपत्यकाकै सबैभन्दा लामो जात्रा सोमबार सुरु हुन लागेको हो। ललितपुरको पुल्चोकमा निर्माण गरिएको रथमा राखिएको रातो माछिन्द्रनाथमा हिजो विशेष पूजा गरिएको थियो। आज दिउँसाे ४ बजे पछि पुल्चोकमा रहेको रातो…