काठमाडौं – जोशीदेगलमा रहेको सिथि कुमारको आज महास्नान (न्हवं) गरिदैंछ। हरेक वर्ष जेष्ठ शुक्लपक्ष तृतीयाका दिनमा रक्त वर्णका कुमारको महास्नान गर्ने गरिन्छ। मयुरमा विराजमान सिथि कुमारको महास्नानका लागि बाजा बजाउन बलम्बुबाट र पुजारी ललितपुरको सिद्धिपुरबाट गुथियार आउने गदर्छ। पौराणिक र…
