येँ – येँया पचलि भैरबया १२ दँया जात्रा, खड्गसिद्धि जात्रा थुगु दँय् लाःगु दु । पचलि भैरबया जात्रा दँय् दँसं कौलाथ्वः पन्चमिखुन्हु लाइ धाःसा १२ दँय् खड्गसिद्धि यानाः थप जात्रा हनेगु याइ । १२ दँया खड्गसिद्धि जात्राया निंतिं बसुबारखुन्हु सुथय्…
काठमाडौँ – काठमाडौँको पचली भैरवको १२ वर्षे जात्रा, खड्गसिद्धि जात्रा यस वर्ष परेको छ । पचली भैरवको जात्रा हरेक वर्ष दशैको पंचमीका दिन हुने गर्छ भने १२ वर्षमा खड्गसिद्धि गरेर थप जात्रा मनाउने गरिन्छ। १२ वर्षे जात्रा खड्गसिद्धि जात्राको लागि…
काठमाडौँ – हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालीका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे हाे । यसअघि गएकाे असार २५ गते…
काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध १० करोड क्षतिपूर्ति माग गर्दै अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जत्ती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् ।…
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आउनुभएकी उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । रातिदेखि स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई बिहान अस्पताल लगिएको थियो । उपचारको क्रममा…
यल – यलय् अनला (पुरुषोत्तम ला) ज्वःछि श्री पुरुषोत्तम महात्म्यया बाखं कनीगु व भजनकीर्तनया ज्याझ्वः जुइगु जूगु दु । जोशी समाज केन्द्रीय ज्यासना पुचःया ग्वसालय् थ्व हे नेपाल संवत् ११४३ अनलाथ्वः पारु, मंगलबार (श्रावन २ गते) निसें अनलागाः आमै, बुधबार…
ललितपुर – ललितपुरमा पुरूषोत्तम महिनाको अवधिभर श्री पुरूषोत्तम महात्म्य कथावाचन तथा भजनकीर्तन कार्यक्रम हुने भएको छ। जोशी समाज केन्द्रीय कार्यसमितिको आयोजनामा श्रावण २ गते देखि ३१ गतेसम्म हरेक दिन दिउँसो ३ बजेदेखि ५ बजेसम्म श्री पुरूषोत्तम महात्म्य कथावाचन तथा भजनकीर्तन…
काठमाण्डाै – विराटनगरमा साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गएको बुधवार विराटनगरको दुधफारम नजिकै साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न कुशल भेटुवाल र…
साेलुखुम्बु – बेपत्ता भएको मनाङ एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । सोलुखुम्बुको सुर्केबाट काठमाण्डौका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लामजुराडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । बिहान १० बजेर ५ मिनेटमा सुर्केबाट उडेको मनाङ एअरको नाइन एन ए एम भी कलसाइनको हेलिकप्टर…