उराय् समाजया ग्वसालय् शनिबार बाजं ब्वज्या जुइगु

नेवाः संस्कृतिया छगू महत्वपूर्ण ब्व बाजं संस्कृति नं खः। गुंला ज्वःछि लच्छितक थी थी बाजं खलःपिन्सं बाजं थानाः स्वयम्भू महाचैत्य चाःहिलाः लिहां वयेगु गुंंलापर्वया छगू महत्वपूर्ण ज्या खःसा थ्व हे कथं उदाय्‌तय् नं थःथःगु त्वालं गुंला बाजं थानाः स्वयम्भूइ गुंलाया…

विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक आन्दोलनमा, काठमाण्डाै उपत्यकामा गाडी आवागमन अस्तव्यस्त

काठमाण्डाै – शिक्षकहरूको आन्दोलनका कारण काठमाण्डाै उपत्यकाको ट्राफिक व्यवस्थानमा समस्या भएको छ । माइतीघर मण्डलामा भेला भएका शिक्षकहरूले सडक नै ढाकिने गरी प्रदर्शन गरिरहेकाले गाडी आवागमन अस्तव्यस्त भएर समस्या आएको हो । भिडभाडका कारण गाडीको चाप भएपछि माइतीघर मण्डला हुँदै…

टुँडिखेलमा यसरी मनाइयाे संविधान दिवस (तस्बिरहरु)

काठमाण्डौ – काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ । दिवस मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोह गरेको हो । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर…

काठमाण्डौमा रातो बत्ती बलेका बेलामा पनि नरोकिने द्रुत बस संचालन

काठमाण्डौ – काठमाण्डौमा आजदेखि द्रुत बस चल्न थालेको छ । संविधान दिवसको अवसर पारेर सरकारले बस सेवा सञ्चालन गरेको हो । रत्नपार्कको शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गर्नुभयो । अहिलेलाई पिक आवर बिहान…

आज संविधान दिवस, देशभर सार्वजनिक विदा

काठमाण्डौ – आज संविधान दिवस । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । संविधान दिवसका अवसरमा आज देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर्दै छन् । टुँडिखेलमा हुने विशेष…

नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

काठमाण्डाै – नेपालमा अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज मङ्गलवार नेपाली बजारमा अमेरिकी डलरको भाउको खरिददर १ सय ३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३३ रुपैयाँ ५४ पैसा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो…

आज ऋषिपञ्चमी

काठमाण्डाै – ऋषि पञ्चमी पर्व आज, नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक वर्ष भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत…

अस्करमा नेपालबाट ‘हल्कारा’ पठाइने

काठमाण्डाै – एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको प्रतिनिधित्व चलचित्र ‘हल्कारा’ ले गर्ने भएको छ । नेपालमा रहेकाे छनोट समितिलाई सहभागिताका लागि परेको चलचित्रको आवेदन मध्येबाट आज साेमवार बसेको बैठकबाट…