अमेरिकामा प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड २०२४को पत्रकार समेलन

प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड २०२४ को लागि अमेरिकाको हिल्टन गार्डेन इन् कैलिफोर्नियामा पत्रकार समेलन सम्पन्न भएको छ। कार्यक्रममा ४० जना सहभागी भएका थिए, जसमा बय एरियाका विभिन्न संघसंस्थाका अध्यक्षहरु, सामाजिक कार्यकर्ता हरू, र नेपाली समुदायका प्रतिष्ठित नेताहरूको उपस्थिति थियो।…