नेपाली कांग्रेश २७ वडा द्वारा आयोजनामा स्व.नेता पिएल सिंहको पूण्यतिथिमा पुस १३ गते शुक्रवार हिजो दिप प्रज्वलन गरिएको छ । उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा २७ का अध्यक्ष योगेश कुमार खड्गीले सिंहको पूण्यतिथिको अवसरमा साँझ असन चोकमा दीप प्रज्वलनको शुभारम्भ…
