नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ४ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँमा किनबेछ भइरहेको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।
