बलिउड अभिनेता मनोज कुमार रहेनन्

बलिउडका दिग्गज अभिनेता मनोज कुमारको शुक्रबार बिहान निधन भएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुम्बईको कोकिलाबेन अस्पतालमा उनको निधन भएको हो। उनी हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन्। अभिनेता मनोज कुमारको ८८ वर्षको उमेरमा निधन भएको छ। उनका चर्चित…

डिएसपी चन्दको कमाण्डमा हुण्डी कारोबार गर्ने महिला करिव २१ लाख सहित पक्राउ

काठमाडौं – प्रहरी वृत्त जनसेवाबाट प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले हिजो साँझ अन्दाजी ५ः३० बजे काठमाण्डौ महानगरपालिका वडा नं. २७ स्थित महाबौद्धमा अबैध हुण्डी कारोबार भएको सूचना आए संगै प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दको कमाण्डमा खटिएको…

वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं महानगर प्रवेशमा नगरप्रहरीको रोक

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं कार्यालयमा हाजिर हुन जाने भएपछि महानगर प्रहरीको टोली उनलाई रोक्न खटाइएको छ । काठमाडौं महानगरपालिकाका नगरप्रहरीले वडाध्यक्षहरूलाई महानगर प्रवेशमा रोक लगाएका छन् । महानगरबाट निलम्बित प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा पुग्नुअघि गेटमा…

२३ अङ्कले बढ्यो नेप्से, ५ अर्बमाथि कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८६ अङ्कले बढेर दुई हजार सात सय दशमलव शून्य चारको बिन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीको एक करोड…

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ- मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ…

मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान

काठमाण्डाै – मेडिकल राहतसहित नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान गरेको छ । गएको शुक्रवार आएको भूकम्पका कारण भएको व्यापक जनधनको क्षतिपछि नेपाल सरकारको निर्णय बमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली आज म्यानमार प्रस्थान गरेको हो । प्रमुख सेनानी…

‘एक्स रे’ मेशिन बिग्रिएपछि आज हुने भयो एभिन्यूजकर्मी रजकको पोस्टमार्टम र एक्स रे

राजधानीको तीनकुनेमा जिउँदै जलाएर हत्या गरिएका एभिन्यूजकर्मी सुरेश रजकको शव पोस्टमार्टम आज हुने भएको छ। चिकित्सकहरूले पहिला एक्स रे गर्नुपर्ने अडान लिएपछि पोस्टमार्टम आज हुन लागेको हो । फरेन्सिक विभागका चिकित्सकहरूले एक्स रे मेशिन बिग्रिएका कारण बुधबार मात्रै पोस्टमार्टम गर्ने…

सिनेमा एउटा जीवन कला र यात्रा

निभय नकर्मी न्यूयोर्कबासी नेपाली सिनेमाकर्मी हुन् जसले हालै सिटी कलेज न्यूयोर्कबाट सिनेमा सम्बन्धी बिषयमा स्नातकोत्तर गरेका हुन् र अहिले उनी सिनेमा कला सम्बन्धी कामलाई करियर बनाउँदै छन् । उनको शोध कार्य अन्तर्गतको लघु चलचित्र मोक्षम आफ्नो कलेजको तर्फबाट आउँदो BAFTA…

प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज प्रस्थान गरेका छन् । उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्यको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा नेपालको…

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक, ५ अर्ब ७९ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । नेप्से परिसूचक १६ दशमलव ९५ अङ्कले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भएको हो । आज ३२० कम्पनीका एक करोड छ लाख ७० हजार ६४९ कित्ता…