सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा दुई हजार ९०० र चाँदी ५५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य…

राजावादीहरुले आज पनि सिफल चौरमा प्रदर्शन गर्ने

राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दिउँसो दुई बजेबाट सिफल चौरबाट प्रदर्शन सुरु हुने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले…

हास्यकलाकार घनश्याम गौतमको निधन

‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ। लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । उनमा ड्युडेनम भनिने पेटको आन्द्राको क्यान्सर भएको थियो। पारिवारिक स्रोतका अनुसार उनी भक्तपुर ताथलिमा रहेको…

आईपीएलको फाइनल खेलमा आरसीबी र पन्जाब भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ । मङ्गलवार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोर (आरसिबी) र पन्जाब किङ्स भिड्दैछन् । यो खेल मङ्गलवार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ । यसअघि यी दुई टोली…

‘सबैलाई छोडेर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ, गायक सज्जु मानन्धरले लामो समय पछि आफ्नो पहिलो गीत ‘सबैलाई छोडेर’ को रिमेक गर्नुभएको छ । गीतमा दुई दशकअघिका कलाकार र निर्देशकलाई नै दोहर्‍याइएको छ । वरिष्ठ गीतकार दिनेश अधिकारीले सोमबार एक कार्यक्रमबिच गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभयो ।…

सार्वजनिक यातायात बन्दपछिको काठमाडौँ (तस्बिरहरू)

काठमाडौँ– यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सोमबार देशभर सार्वजनिक यातायत बन्द गरेका छन्। बन्दले गर्दा देशभर सार्वजनिक यातायात चढ्ने यात्रु मारमा परेका छन्। काठमाडौँ उपत्यकामा पनि बिहान सार्वजनिक यातायात नचल्दा यात्रुले हैरानी बेहोरेका थिए।…

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । आइतबार तोलाको १ लाख ८८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज बढेर तोलाको १ लाख ८९ हजार ८०० सयले कारोबार भैइरहेको छ…

राजसंस्थापक्षधरले आज आन्दोलन नगर्ने, दीप प्रज्ज्वलन गर्ने

काठमाडौँ– राजसंस्थापक्षधरले आन्दोलनको पाचौँ दिन आज सोमबार आन्दोलन नगर्ने भएका छन्। जेठ १५ गतेदेखि राजसंस्था, हिन्दुराज्य स्थापनाको माग गर्दै राजसंस्थापक्षधरहरूले निरन्तर आन्दोलन गर्दै आएका थिए। आन्दोलनको चौथो दिन प्रहरीको बल प्रयोग र धरपकडपछि अन्योलमा रहेका राजसंस्थापक्षधरहरूले सोमबार आन्दोलन नगर्ने बरु…

नोटमा पृथ्वीनारायणको तस्बिर राखौँ: सांसद थापा

नेकपा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीले नोटमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन्। सोमबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (वाफिया)बारेको छलफलमा भाग लिँदै उनले राष्ट्र एकीकरण गर्नेको तस्बिर नोटमा राख्न सकिने प्रस्ताव गरेका हुन्। उनले…

आज जेठ १९ दरबार हत्याकाण्डको २४ वर्ष पुरा

काठमाडौं । तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको २४ वर्ष पुरा भएको छ। तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको वर्ष बितेपनि त्यसको रहस्य गर्भमा नै छ । विश्वले नै बिर्सनै नसक्ने त्यो रात सम्झँदा जीउ सिरिङ हुन्छ। राजा वीरेन्द्रको परिवारको संझना आउँछ…