राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले संयोजक नवराज सुवेदी पूर्ववत् पार्टीमा फर्कन चाहेपछि सिर्जित नयाँ परिस्थितिका सन्दर्भमा आन्दोलनको स्वतन्त्र संयोजनकारी भूमिका निरन्तर रहने स्पष्ट पारेको छ। समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन नरोकिएको र चाँडै नै नयाँ चरणको…
