राष्ट्र बैंकले बेच्दै छ चाँदीका चार थरि सिक्का

नेपाल राष्ट्र बैंकले चाँदीको मेडालियन (सिक्का) बिक्री गरिरहेको छ । केन्द्रीय बैंकले चार प्रकारका सिक्का बिक्री गरिरहेको छ । सबै सिक्का १० ग्रामका रहेका छन् भने मूल्य ३ हजार रुपैयाँ तोकिएको छ । एक जनाले एउटामात्र सिक्का किन्न पाइनेछ ।…

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए । कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका…

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु

सोमबार राति काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित सडकमा बा६८प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका–८ घर भई काठमाडौँको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको…

मेलम्चीको पानी काठमाडौं उपत्यकामा फेरी वितरण सुरु

वर्षातका कारण बन्द रहेको मेलम्चीको खानेपानी काठमाडौँ ल्याइएको छ । वर्षायाममा मेलम्ची नदीमा आउने बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुग्ने भन्दै गत वर्षको असार १० गते बन्द गरिएको पानी मर्मतपश्चात काठमाडौँ ल्याइएको हो । वर्षातले क्षति गरेको कही…

एकदिवसीय महिला विश्वकपमा आज श्रीलङ्का र न्यूजिल्याण्ड खेल्दै

काठमाण्डौ – आईसीसी महिला एकदिवसीय विश्वकपमा आज श्रीलङ्का र न्यूजिल्याण्ड खेल्दैछन् । यो खेल नेपाली समयानुसार दिउँसो सवा तीन बजे कोलम्बोको आर. प्रेमदासा स्टेडियममा शुरू हुने छ । प्रतियोतिगामा न्यूजिल्यान्ड तीन खेलमा दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । श्रीलङ्का तीन…

दिनदिनै नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउदै

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज एकैदिन तोलामा ८ हजार १ सय रुपैयाले बढेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा ८ हजार १ सयले बढेर २ लाख ४८ हजार…

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे जित

काठमाडौं । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ५ बलमा १४२ रनमा समेटियो । कतारसामु नेपाली बलरले शानदार प्रदर्शन…