सत्यनारायणबहादुर श्रेष्ठ सम्मान कर्माचार्य र अधिकारीलाई

काठमाडौँ, पुस १० गते । पत्रकारिता क्षेत्रमा योगदान गरेका पत्रकारद्वय प्रकृति अधिकारी र रामकृष्ण कर्माचार्य सत्यनारायणबहादुर श्रेष्ठ प्रेस स्वतन्त्रता सेनानी पुरस्कार र सम्मानबाट सम्मानित हुनु हुने भएको छ । नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठको ११० औं पुण्यतिथिको अवसरमा हुने…

पूर्व प्रधानमन्त्री झलनाथ खनालका जहान रविलक्ष्मी चित्रकारलाई नेवार समुदायका तर्फबाट भेटघाट

गतः यंलागाः द्वितीया, मंगलबार (भाद्र २४ गते) जेनजी आन्दोलनका नाममा भएको आक्रमणमा सिकिस्त घाइते भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालका जहान रविलक्ष्मी चित्रकारलाई नेवाः अभियन्ता अग्रज मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक समूहले गतः बुधबार भेटघाट गरिएको छ । नेवा: क्षेत्रबाट…

पुस १४ गते नेवाः एकता दिवस मनाइने

नेवाः देय् दबूको संयोजनमा विभिन्न संस्था– खलः पुचःका संयुक्त आयोजनामा १६ औं नेवाः एकता दिवस मनाइने भएका छन् । नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापितले देशको राजनैतिक स्थितिलाई ध्यानमा राखी यस वर्ष विचार गोष्ठी मात्र गरिने निर्णय भएको जानकारी दिनुभएको…

मन्त्रीदेखि निजी क्षेत्रसम्म आचारसंहिताको दायरामा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिताले मन्त्रीदेखि निजी क्षेत्रसम्मलाई आफ्नो दायरामा ल्याउने भएको छ । आयोगले तयार पारेको र हाल परामर्शमा रहेको आचारसंहिताअनुसार नेपाल सरकारका…

हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ ।

काठमाण्डौ – हिजो केही घटेको सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।…