प्रेम र स्मृतिको सङ्गीत–कथा: ‘छन्त लुमंला’ सार्वजनिक

नेपालभाषा संगीत क्षेत्रमा प्रेमभावनाले ओतप्रोत नयाँ साङ्गीतिक प्रस्तुति थपिएको छ। फिल्म गायक सुरेन्द्र श्रेष्ठको स्वर तथा संगीत रहेको गीत ‘छन्त लुमंला’ भ्यालेन्टाइन डेका अवसरमा कीर्तिपुरमा आयोजित विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो। यस गीतलाई केवल सामान्य म्युजिक भिडियोको रूपमा नभई ‘म्युजिकल…

नेपाली काँग्रेसका तर्फबाट उम्मेद्धवार सबुज बानियाँको फुटुङबाट घरदैलो अभियान सुरु

काठमाण्डौं क्षेत्र नं ६ मा चुनावी माहोल तातिएको छ। नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेद्धवार कृष्ण सबुज बानियाँले घरदैलो अभियान सुरु गर्नुभएको छ। अभियान फुतुंगबाट औपचारिक रूपमा प्रारम्भ गरिएको हो। क्षेत्रीय सचिव उत्तम अधिकारीका अनुसार घरदैलो कार्यक्रममा उम्मेद्धवार बानियाँसहित पार्टीका केन्द्रीय…

निर्वाचन १७ दिन बाँकी प्रचार सुरु, परीक्षा पनि सुरु

आजबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि औपचारिक प्रचार–प्रसार खुला भएको छ। मतदानको मितिभन्दा १५ दिनअघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा र सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने कानुनी व्यवस्था कार्यान्वयनमा आएको छ। यही फागुन १८ गते राति १२ बजेसम्म दल र उम्मेदवारहरू मतदातासमक्ष आफ्ना…

आकाश भैरवको आशीर्वाद लिएर क्षेत्र नं. ८ मा चुनावी घरदैलो प्रारम्भ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का काठमाडौं क्षेत्र नं. ८ का प्रत्यक्ष उम्मेदवार विराज भक्त श्रेष्ठले आजदेखि औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका छन्। निर्वाचन आयोगले तोकेको आचारसंहिता पूर्ण रूपमा पालना गर्दै उनले घरदैलो कार्यक्रम प्रारम्भ गरेको जनाइएको छ। अभियानको…