काठमाण्डौको वायु प्रदूषण वायु प्रदूषण अस्वस्थकर तहमा

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा वायु प्रदूषण अस्वस्थकर तहमा पुगेकाे छ । वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था ‘आईक्यू एअर’ का अनुसार केही दिनयता काठमाण्डौ उपत्यकाको आकाश धुवाँ र धुलोको बाक्लो तुवाँलोले ढाकिएको छ । हिजो काठमाण्डौको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)…

प्रधानमन्त्री कप क्रिकेट चैत ७ गतेदेखि, जय ट्रफीकाे फाइनल चैत ३ देखि ५ गतेसम्म

काठमाण्डाै – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिता आउँदो चैत ७ गतेदेखि शुरू हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ल सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता काठमाण्डौको त्रिवि मैदान र मूलपानी तथा धनुषाको जनकपुर र पर्सामा हुनेछ । प्रधानमन्त्री कप…

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा रु तीन हजार ८०० र चाँदी प्रतितोला रु ३१० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १७…

ग्यासको अभाव देखाउँदै केही बिक्रेताले गर्न थाले कालोबजारी

सिरहा- जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेका जनगुनासो बढेको छ । उपभोक्ता र व्यवसायीले निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था आएको पीडितले बताएका छन् । लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई)…

गायक सलिल सुन्दर तुलाधरलाई पितृशोक

काठमाडौं — गायक सलिल सुन्दर तुलाधरलाई पितृशोक परेको छ। गायक, संगीतकार तथा रचनाकार सलिल सुन्दर तुलाधर का बुबा प्रेमसुन्दर तुलाधरको असामयिक निधन भएको छ। उहाँको ८७ वर्षको उमेरमा २०८२ साल फागुन २२ गते निधन भएको हो। नेपाली संगीत क्षेत्रमा सक्रिय…

कवि सुरेश किरण मानन्धरलाई हृदयघात

काठमाण्डौं– भाषा आयोगका माननीय सदस्य एवं नेपालभाषाका वरिष्ठ साहित्यकार तथा आधुनिक कवि सुरेश किरण मानन्धरलाई हृदयघाट भएको छ । काठमाण्डौं, नेपाः ब्यांक्वेटमा भएको एक कार्यक्रममा सोमबार साँझ मानन्धरलाई हृदयघात भएपछि तत्काल त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियाक सेन्टर महाराजगञ्जमा उपचारका लागि…

३५ वर्षभन्दा कम उमेरमै को-को छिर्दैछन् संसद ?

काठमाडौँ– गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि सिर्जित विशेष राजनीतिक परिस्थितिबीच सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा रहेको छ । अधिकांश निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ भने समानुपातिकतर्फको मतगणना प्रक्रिया अझै जारी छ ।…

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँ- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् । हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले…

प्रतिनिधिसभा निर्वाचन: समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी

काठमाडौँ- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र…